८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

न्यूजिल्यान्डले दक्षिण अफ्रिकालाई दियो ३६३ रनको लक्ष्य

अ+ अ-

काठमाडौँ । आईसीसी च्याम्पियन्स ट्रफीको फाइनल प्रवेशका लागि न्यूजिल्यान्डले दक्षिण अफ्रिकालाई ३६३ रनको लक्ष्य दिएको छ ।

पाकिस्तानको गद्दाफी स्टेडियममा जारी दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकाविरुद्ध टस जितेर पहिला ब्याटिङ गरेको न्यूजिल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३६२ रन बनाएको हो ।

न्यूजिल्यान्डका दुई खेलाडीले शतक प्रहार गरे । रचिन रवीन्द्र र केन विलियम्सनले शतक प्रहार गरेका हुन् । रचिन १०८ र केन १०२ रनमा आउट भए । उनीहरूले दोस्रो विकेटका लागि १६४ रनको साझेदारी गरेका थिए । ग्लेन फिलिप्स र डेरिल मिचेलले समान ४९-४९ रन बनाए ।

बलिङमा दक्षिण अफ्रिकाका लुंगी निडीले ३, कागिसो रबाडाले २ र वियन मुल्डरले एक विकेट लिए । अहिले साउथ अफ्रिकाले जवाफी ब्याटिङ गरिरहेको छ । 

यो खेलको विजेताले उपाधिका लागि भारतसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस