७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

९२ उपसचिवहरुको सरुवा तथा पदस्थापन

अ+ अ-

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ९२ जना उपसचिवहरुको सरुवा तथा पदस्थापन गरेको छ ।

प्रशासन सिंहदरवार विशेष ब्यूरोका अनुशार ३९ जना नयाँ पदस्थापन भएका उपसचिवहरु र ५३ जना विभिन्न निकायमा कार्यरत उपसचिवहरुको सरुवा गरेको हो ।

मन्त्रालयले लामो समयदेखि एउटै स्थानमा कार्यरत उपसचिवहरूको व्यवस्थापन गर्दै नयाँ नियुक्तिहरू स्थानीय तहमा पठाएको हो। यससँगै निमित्तका भरमा सञ्चालन भइरहेका धेरैजसो स्थानीय तहले स्थायी प्रमुख प्रशासकीय अधिकृत पाएका छन्।

मन्त्रालयले यस प्रक्रियालाई निरन्तरता दिने रणनीति लिएकोले रिक्त रहेका पालिकाहरूले समेत गति लिने अपेक्षा गरिएको छ। स्थानीय तहमा स्थायित्व आएपछि प्रशासनिक कार्यसम्पादन थप प्रभावकारी हुने विश्वास लिइएको छ।

सूची :

प्रतिक्रिया दिनुहोस