१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सचिव नियुक्तीबारे विरोध जनाउँदै स्वास्थ्य मन्त्रीलाई बर्खास्त गर्न अमरेशको प्रधानमन्त्रीसँग माग

अ+ अ-

काठमाडौँ । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललाई बर्खास्त गर्न माग गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा बिहीबार बोल्ने क्रममा सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन्त्री पौडेललाई तुरुन्त बर्खास्त गर्न माग गरे । ‘किनकि, उहाँले भन्नुभएको छ कि यो मन्त्रालयमा कुनै मधेसी रहँदैन,’ सिंहले भने ।

स्वास्थ्य मन्त्रालयको सचिवमा हिजो भएको निर्णयप्रति विरोध जनाए । मन्त्रिपरिषद्को बुधबारको बैठकले स्वास्थ्य सचिवमा विकास देवकोटालाई बढुवा गर्ने निर्णय गरेको थियो ।

सिनियरका आधारमा डा. संगिता मिश्र हुनुपर्नेमा देवकोटालाई गरिएको भन्दै सांसद सिंहले आपत्ति जनाए हुन्। ‘संगिता मिश्र व्यक्तिसँग मेरो केही चिनजान छैन । संगिता मिश्र मधेसीको आस्थाको एउटा प्रतीक थियो,’ सिंहले संसदमा भने ।

प्रतिक्रिया दिनुहोस