६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रविको अदालतमा विचाराधीन मुद्दाको विषय सदनमा उठाएकोप्रति रास्वपाले जनायो आपत्ति

अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अदालतमा विचाराधीन पार्टी सभापति रवि लामिछानेको मुद्दाको विषयमा सदनमा सत्तापक्षको सांसदहरूले उठाएकोप्रति आपत्ति जनाएको छ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शिशिर खनालले पार्टी सभापतिलाई आरोपित गर्ने विषयमा पटक पटक बहस भएको जायज नभएको दाबी गरे।

उनले संसदीय विशेष छानबिन समितिले रवि लामिछानेको सहकारी ठगीमा प्रत्यक्ष संलग्नता नरहेको तर आएको रकम गोर्खा मिडिया आएपछि खर्च गर्ने कुरामा उल्लेख भएको बताए।

उनले भने, ‘जीवी राईले साइन गरेको डकुमेन्ट त्यो सहकारी छानबिन विशेष समितिको अंश बनाइएको छ। बरु सरकार जीवी राईलाई खोज्दै छ कि छैन आजकल ? तर पनि प्रतिवेदनमा कम्पनीमा आएको रकम परिचालनमा मात्रै संलग्न रहेको लेख्दालेख्दै पनि सहकारी ठगीमा पक्राउ गरिया। अनि पछि संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दामा जोडियो। ८४ दिन हिरासतमा राखेर बल्ल मुद्दा दर्ता गरियो। अझै एउटा अदालतमा त मुद्दा पनि दर्ता भएको छैन। सरकार अल्झाइराखेको छ।’

सत्तापक्षका नेता सांसदहरूलाई सहकारी ठगीको आरोप लाग्दा सामान्य सोधपुछ गरेर छोडिएको बताए।

प्रतिक्रिया दिनुहोस