मुस्ताङ जिल्लाको कोरला नाकामा परेको हिउँ । अघिल्लो हप्ताको हिमपातपश्चात् कोरला नाका आसपासका क्षेत्रहरू हिउँले सेताम्मे भएका छन् । कोरला नाकामा अत्यधिक चिसो भएकाले हिउँ पग्लिन अझै केही समय लाग्ने स्थानीय बताउँछन् । तस्बिर : सुशीलबाबु थकाली