१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ बाँडफाँट

अ+ अ-

काठमाडौँ। नेपाल माइक्रो इन्स्योरेन्सको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट गरिएको छ । शुक्रबार बिहान कम्पनीको आईपीओ बाँडफाँट गरिएको हो ।

कम्पनीले सर्वसाधारणका निम्ति प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १८ लाख ४५ हजार कित्ता सेयर निष्कासन गरेको थियो । १८ लाख १७ हजार १४८ जनाले दुई करोड २४ लाख ४६ हजार ३५० कित्ता सेयरका निम्ति आवेदन दिएका थिए । तीमध्ये १० हजार ३८६ आवेदन रद्द भएको थियो भने बाँकी १८ लाख ६ हजार ७६२ आवेदन मात्र स्वीकृत भएको कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल लिमिटेडले जानकारी गराएको छ ।

मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको सेयर बाँडफाँट गरिएको छ । एक लाख ८४ हजार ५०० आवेदकले १० कित्ताका दरले यो सेयर प्राप्त गरेका छन् ।

कम्पनीले न्यूनतम १० देखि अधिकतम १० हजार कित्ताका निम्ति आवेदन माग गरेको थियो । लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट एनआईएमबि एस क्यापिटल र मेरो सेयरबाट नतिजा हेर्न सक्नेछन् । 

प्रतिक्रिया दिनुहोस