काठमाडौँ । म्याग्दीको रघुगंगा गाउँपालिका-५ मा पर्ने पर्यटकीय स्थल टोड्केमा अवस्थित शिवालय मन्दिर । स्वर्गद्वारी महाप्रभुले तपस्या गरेको उक्त क्षेत्रलाई स्वर्गद्वारी आश्रम, प्युठानको शाखाका रूपमा लिइन्छ। तस्बिर: राम थापा