८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

युगान्डामाथि नेपालको रोमाञ्चक जित

अ+ अ-

काठमाडौँ । वुमन्स डे कप २०२५ अन्तर्गतको दोस्रो खेलमा नेपालले युगान्डालाई १ विकेटले पराजित गरेको छ। टस  हारेर ब्याटिङको निम्तो पाएको युगान्डाले निर्धारित २० ओभरमा युगान्डालाई ७५ रनमा सीमित गरेको थियो। 

युगान्डाले दिएको ७६ रनको लक्ष्य पछ्याएको नेपालले १९.५ ओभरमा ९ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो। नेपालका लागि डेब्युटेन्ट साना प्रविनले सर्वाधिक १७ रन बनाइन्। ओपनर सम्झना खड्का ८ रनमा रन आउट भइन्। कप्तान इन्दु बर्मा ९ रन, पूजा महतोले १६ रन बनाइन्। रुबिना क्षेत्री ९ बलमा १० रन बनाउँदै रन आउट भइन्। 

अन्तिम ओभरमा ६ रन चाहिँदा ईश्वरी विष्ट र रिया शर्माले अविजित रहँदै पूरा गरे। ईश्वरी विष्ट ३ रन र रिया शर्मा ४ रनमा अविजित रहिन्। युगान्डाका लागि जनेत बाबाजीले सर्वाधिक ३ विकेट लिइन्। सारा वालाजाले २ विकेट लिइन्। त्यसअघि ब्याटिङ गरेको घरेलु टिम युगान्डाका लागि ओपनर इमाकुलेट नाकिसुयीले सर्वाधिक २२ रन बनाइन्। 

मालिसा आरिओकोटले ११ रन, स्टेफेन नाम्फिनाले १४ रन बनाउँदा अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन्। नेपालका लागि पूजा महतोले सर्वाधिक ३ विकेट लिइन्। कप्तान इन्दु बर्माले २ विकेट लिइन्। पहिलो खेलमा नेपाल नामिबीयासँग डकवर्थ लेविसमा ६ विकेटले पराजित भएको थियो।

प्रतिक्रिया दिनुहोस