काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्ताको जिम्मेवारी सहसचिव राजेन्द्र कुमार पौडेललाई दिइएको छ ।
आज (आइतबार) बाट लागु गने गरी सहसचिव पौडेललाई जिम्मेवारी दिइएको हो ।