काठमाडौँ । नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आगामी चैत ५ का लागि तोकिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि केन्द्रीय प्रतिनिधि चयन गरेको छ ।
संघका अध्यक्ष दुजाङ शेर्पाका अनुसार प्रत्येक क्याम्पसमा १ देखि ३ जनासम्म केन्द्रीय प्रतिनिधि चयन गरिएका छन् ।
उनीहरूका लागि भूमिका र उद्देश्य, कार्यक्षेत्र, प्रमुख जिम्मेवारी, प्रतिवेदन तयारी र पेश गर्ने प्रक्रिया, समयसीमा, आचारसंहिता, अनुशासनको कारवाही र निष्कर्ष सहित ८ बुँदे कार्यादेश अर्थात् टिओआर पनि जारी गरिएको छ ।
केन्द्रीय प्रतिनिधिको सूची :








