७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोटीहोम आयोजनास्थलको विवाद समाधान गर्न दुवै पक्ष तयार

अ+ अ-

काठमाडौँ । कोटीहोमको आयोजनास्थल सम्बन्धी विवाद समाधानका लागि पोखरा महानगरपालिका र आयोजक मानव सेवा फाउन्डेसन संवादमा बस्न तयार भएका छन् ।

आयोजना नहुँदै विवादित बनेको कोटीहोम कुन स्थानमा सञ्चालन गर्ने भन्ने विवाद चल्दै आएको छ ।

फाउन्डेसनले फोवा ताल किनारमा रहेको नेपाल ट्रस्टको जग्गामा कोटीहोम सञ्चालन गर्ने तयारी गरेपछि विवाद सुरु भएको हो । महानगरले बिना अनुमति कोटीहोम गर्न नदिने बताउँदै आएको छ ।

सोमबार स्थानीय प्रशासन र सुरक्षा निकायका प्रतिनिधिसमेतको बैठकले समस्या समाधान गर्न पाँच सदस्यीय समिति गठन गर्ने प्रस्ताव गरेको छ । समस्या समाधान गर्न जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, पोखरा महानगरका दुई प्रतिनिधि र फाउन्डेसनका दुई जना रहने गरी वार्ता समिति बनाउने समझदारी बनेको छ ।

मंगलबार बस्ने पोखरा महानगरपालिकाको बैठकले यस विषयमा टुंगो लगाउने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस