७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हङकङसँग नेपाल दुई रनले पराजित

अ+ अ-

काठमाडौँ । युगान्डामा सञ्चालन भइरहेको वुमन्स डे टी-२० कपमा नेपालले हङकङसँग पराजय भोगेको छ। 

सोमबार भएको खेलमा नेपालले हङकङसँग दुई रनको हार ब्यहोरेको हो। 

हङकङले दिएको १०१ रनको लक्ष्य पछ्याएको नेपालले ९८ रन मात्र जोड्न सक्यो। अन्तिम ओभरमा नेपाललाई जितका लागि १० रन चाहिएको थियो। तर नेपालले ७ रन मात्र जोड्न सक्यो। 

१९औँ ओभरमा नेपालले १० रन जोड्दा आशा बढेको थियो। तर सो ओभरको अन्तिम बलमा नेपालकी कप्तान इन्दू बर्मा आउट हुन पुगिन्।

इन्दूले ३३ बलमा ३२ रन जोडिन्। यद्यपि उनीसँग तीन ब्याटर रन आउट भए। विन्दू रावल १४ रन, कविता जोशी र रुबिना क्षेत्री शून्यमा रन आउट भए। 

त्यसअघि पूजा महतोले १९ रन र सना प्रवीन १० रन जोडे। 

टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको हङकङले २० ओभरमा ७ विकेटको क्षतिमा १०० रन बनायो। 

हङकङका लागि ओपनर नताशा माइल्सले सबैभन्दा बढी ३५ रन बनाइन्। मारिको हिलले २१ रन बनाउँदा चाङ का यिङले १२ रन बनाइन्। 

बलिङमा नेपालका ईश्वरी विष्ट र कप्तान इन्दू बर्माले २-२ विकेट लिए। 

यसअघि नेपालले दुई मध्ये एक खेलमा जित र एक खेलमा हार ब्यहोरेको थियो। शनिबार नामिबियासँग पराजित भएको नेपालले आइतबार घरेलु टोली युगान्डालाई १ विकेटले हराएको थियो। 

अब फेरि चार टोली एक आपसमा भिडेपछि शीर्ष दुई टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ। 

प्रतिक्रिया दिनुहोस