५ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ब्राउन सुगरसहित तीनजना पक्राउ

अ+ अ-

काठमाडौँ । रूपन्देही प्रहरीले अवैध ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ।

कपिलवस्तुको मायादेवी गाउँपालिका-३ का २४ वर्षीय विवेक पाण्डे, २३ वर्षीय स्वतन्त्र उपाध्याय र १८ वर्षीय अमजद खानलाई पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रुपन्देही प्रहरीले जनाएको छ ।  

प्रहरीका अनुसार गत आइतबार सिद्धार्थनगर नगरपालिका-८ बैंक कोलोनीबाट उनीहरूलाई ब्राउन सुगरसहित पक्राउ गरिएको हो।

पक्राउ परेकाहरूबाट २०५ ग्राम ब्राउन सुगर, तीन थान मोबाइल र एकथान डिजिटल तराजु बरामद भएको प्रहरीले जनाएको छ।

सोमबार जिल्ला अदालत रुपन्देहीबाट ५ दिनको म्याद थप गरी उनीहरूमाथि थप अनुसन्धान भइरहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस