१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रतिपक्षी दलको नेता संसद्को रोष्ट्रममा उभिँदा प्रधानमन्त्री अनुपस्थित भएकोप्रति ‘प्रचण्ड’को आपत्ति

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी दलको नेता संसद्को रोष्ट्रममा उभिँदा प्रधानमन्त्री निरन्तर अनुपस्थित भएकोप्रति आपत्ति जनाएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा पूर्वप्रधानमन्त्री समेत रहेका प्रतिपक्षी दलका नेता प्रचण्डले सम्बोधन गरिरहेका छन् ।

उनले सम्बोधन गर्दा प्रधानमन्त्री केपी शर्मा ओली भने उपस्थित भएका छैनन् ।

यसअघि पनि ‘प्रचण्ड’को सम्बोधनमा प्रधानमन्त्री ओली अनुपस्थित थिए ।

त्यसप्रति आपत्ति जनाउँदै प्रचण्डले भनेका छन्, ‘प्रमुख प्रतिपक्षी दलको नेता रोष्ट्रममा उभिँदा प्रधानमन्त्रीको अनुपस्थिति निरन्तर कायम रहनु घमण्ड हो कि ? संस्कारहीनता हो कि ? कुण्ठा हो ? त्यसको जवाफ पनि आफैं खोज्नुहोला ।’

उनले संसद् सञ्चालनमा प्रतिपक्षीलाई दिइएको स्पेसबारे पनि गम्भीर हुन सत्तारुढ दलहरूलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस