१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारलाई ‘प्रचण्ड’को चेतावनी : अहंकार र घमण्ड नदेखाउनुस्, थप मूल्य चुकाउन देश तयार छैन

अ+ अ-

काठमाडौँ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको कुशासनका कारण प्रतिगामी शक्तिहरू सडकमा उत्रिएको बताएका छन् ।

प्रतिनिधि सभामा मंगलबार सम्बोधन गर्दै प्रमुख प्रतिपक्षी दलका नेता दाहालले सरकारकै अहंकार र अविवेकको मूल्यका रूपमा जनताहरू आक्रोशित भएको बताएका हुन् ।

राजावादीहरूको प्रदर्शनप्रति लक्षित गर्दै विदेशीहरूको उक्साहटमा उक्त प्रदर्शन भए पनि सरकारकै कारण जनता आक्रोशित भएको अध्यक्ष दाहालको भनाइ थियो । ‘पहिले पनि देखेकै हो । अस्तिको प्रदर्शनमा पनि कस–कसका फोटो टाँसिए तर जसको फोटो टाँसिए पनि त्यहाँ उत्रिएको त नेपाली जनता नै हो । यो कुशासनविरुद्ध जनताको आक्रोश हो, ’उनले भने ।

त्यस्तै आइतबारको प्रदर्शनलाई सामान्य रूपमा नलिएको उल्लेख गर्दै अध्यक्ष दाहालले सरकारलाई चेतावनी दिँदै भने, ‘सत्ताको अनावश्यक प्रदर्शनतिर नलाग्नुस् । तपाईँहरूको अनावश्यक अहंकार, दुर्वचन, घमण्ड र अविवेकको मूल्य हो त्यो त्यसको थप मूल्य चुकाउन देश तयार छैन । आजको लोकतन्त्र ७ दल र माओवादीबीचको सहकार्यको परिणाम हो ।’ राजावादीहरूको प्रदर्शनलाई अनावश्यक रूपमा गिजोल्नतिर नलाग्न पनि दाहालले सरकारलाई चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस