७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोशी प्रदेश सभामा ओलीको सम्बोधन: ‘संविधान संशोधन गरेर भए पनि कानुनी राज स्थापना गर्नुपर्छ’

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यकता अनुसार जनताको पक्षमा संविधान संशोधन गरेर जानुपर्ने बताएका छन् । कोशी प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले कानुनी राजको स्थापना गर्नुपर्ने बताए ।

उनले भने, ‘न्यायोचित कानुन बनाएपछि मात्रै कानुनी राज स्थापना हुन्छ । त्यसका लागि कानुनहरू संशोधन गर्नुपर्छ ।अन्यायपूर्ण कानुन त हिजो पनि थियो नि पञ्चायतमा थियो । राणा शासनमा थियो । तर जनताले न्याय पाएका थिएनन् । अब जनताको पक्षमा कानुन बनाउँदै कानुनी राज्यको स्थापना गर्नुपर्छ ।’

उनले देश पछाडि नभएर अगाडि बढ्ने बताए । ‘कुनै पनि हालतमा देश पछाडि फर्कन सक्दैन यसका लागि हामीले मदन भण्डारी लोक मार्ग बनायौ । विकास निर्माणका काम थाल्यौ । प्रदेश सभामा बोल्दै उनले अहिले केही पनि भएको छैन भन्ने भाष्य निर्माण गर्न खोजिएको बताए ।

उनले भने, ‘अहिले व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन नभएको भनेर भाष्य स्थापित गर्न खोजिएको छ तर यो सत्य होइन ।’

केही वर्षमा कति वर्षमा सम्पन्न नभएका असाधारण काम सम्पन्न गरेको बताए । विकास निर्माणका हिसाबमा दूरगामी दृष्टिकोण प्रस्तुत गरेको दाबी गरे । उनले सिङै नेपाल सुशासन युक्त संवृद्ध बनाउनु पर्ने बताए ।

उनले सिँगै नेपालीलाई सुखी बनाउनु पर्ने बताए । उनले कोशी प्रदेशमा अन्य प्रदेशमा भन्दा बढी साक्षरता प्रतिशत बढी भएको बताए ।

उनले आफूहरू गरिबी हटाउन मात्रै नलागेर समृद्ध बनाउन लागि परेको दाबी गरे ।

‘गरिबी हटाउनु भनेको जीवन यापन गर्नु मात्रै हो । समृद्ध भनेको त्यो भन्दा धेरै माथिको कुरा हो । शिक्षा स्वास्थ्य रोजगारी वातावरण र विकासको क्षेत्रमा आफ्नो सरकारले काम गरेको छ, ‘उनले भने, अवश्य छिटो केही गरौँ भन्नेमा छौ । रोजगारीका अवसर निर्माण गरौँ भन्ने हो तर त्यसका लागि उद्यमशीलतामा लाग्नु पर्छ । हरेक मान्छे काम खोज्न हिँड्यो भने के हुन्छ रु कहाँ पाइन्छ जागिर त्यसका लागि हामी उद्यमशीलताको विकासमा गर्न लागेका छौँ ।’

प्रतिक्रिया दिनुहोस