५ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बिचौलियासँगको संगतले अरूलाई पनि आफूजस्तै देख्न थाल्नुभएको हो ? भन्दै ‘प्रचण्ड’लाई गोकर्णको प्रश्न

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका सचिव गोकर्ण विष्टले आफैँ यात्रा गरिरहेको डुंगामा प्वाल नपार्न माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरेका छन् ।

प्रतिनिधि सभामा ‘प्रचण्ड’को अभिव्यक्तिको खण्डन गर्दै एमाले नेता विष्टले सत्ताबाट निस्केको ६र७ महिनामै देश बिग्रेको दोष अरूलाई दिएर उम्किन नमिल्ने बताए ।

विष्टले गणतन्त्रको डुंगा दुब्दा ‘प्रचण्ड’ पनि डुब्ने भन्दै सत्ताबाहिरको छटपटीलाई संयमित भएर व्यक्त गर्न सुझाव दिए ।

प्रतिनिधि सभामा विशेष समयमा लिएर बोल्दै विष्टले विगतमा बिचौलियाहरूसँग उठबस गरेकाले ‘प्रचण्ड’लाई अहिले पनि सरकार बिचौलियाले चलाएको भान परेको हुनसक्ने बताए ।

विष्टले भने, ‘प्रमुख प्रतिपक्षी दलका नेताले अत्यन्तै अमर्यादित र गैर जिम्मेवार अभिव्यक्ति दिनुभएको छ । सर्पले सर्पको खुट्टा देख्छ भनेझैँ उहाँलाई पनि त्यस्तै दृश्य देख्ने बानी परेको हो कि ? विगतमा आफूले विचौलियाहरुसँगै रातदिन उठबस गरेकाले, नजिकबाट संगत गरेकाले, मर्म बुझेकाले उहाँलाई त्यस्तै लागेको हुनसक्छ, बिचौलियाको संगतले उहाँहरूलाई पनि आफूजस्तै देख्न लाग्नुभएको हो कि ? उहाँ ७ महिनाअघि सत्तामा हुँदा रामराज्य थियो कि,अहिले रावण राज्य आयो कि ? पूर्व राजाको जुन प्रकारको हौसला देखिएको छ,कतै उहाँका यस्तै गैर जिम्मेवार अभिव्यक्ति कारक त होइनन् ?’

सरकारले सुशासन र आर्थिक वृद्धिका लागि भएका प्रयत्नलाई गैरसंवैधानिक भनेर बारम्बार लान्छित गरेको भन्दै प्रचण्डको आलोचना गरे । उनले सरकार बाहिर जाँदा एक प्रकारको चिडचिडाहट उत्पन्न भएको बताए ।

प्रतिक्रिया दिनुहोस