काठमाडौँ । लोक सेवा आयोगले स्वास्थ्य सेवाको आठौँ र सातौँ तहको परीक्षा केन्द्र निर्धारण गरेको छ ।
आयोगको केन्द्रीय कार्यालयले बुधबार स्वास्थ्य सेवाका विभिन्न सेवा, समूह र उपसमूहको परीक्षा केन्द्र र परीक्षा मिति सार्वजनिक गरेको हो ।
लोक सेवा आयोग, केन्द्रीय कार्यालयबाट सञ्चालन हुने स्वास्थ्य सेवा तर्फ आठौँ तह र सातौँ तह तथा मानव अधिकार अधिकृत पदको परीक्षा केन्द्र निर्धारण गरिएको छ ।
हेर्नुहोस् सूचना :