५ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

८० भन्दा बढी क्याम्पसमा सर्वसम्मत नेतृत्व चयन

अ+ अ-

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ६२ ओटा आंगिक क्याम्पससहित अन्य एक हजारभन्दा बढी सम्बन्धन प्राप्त क्याम्पसमा तोकेको स्ववियु निर्वाचन अन्तर्गत ८० भन्दा बढी क्याम्पसमा सर्वसम्मत नेतृत्व चयन भएको छ ।

६२ ओटा आंगिक क्याम्पसमध्ये धनकुटा बहुमुखी क्याम्पसमा एमालेनिकट अनेरास्ववियु र दाङको महेन्द्र बहुमुखी क्याम्पसमा काँग्रेसनिकट नेविसंघले सभापति पाएका छन् ।

अन्य आंगिक क्याम्पसमध्ये केहीमा विद्यार्थी संगठनले ताला लगाएका कारण निर्वाचन प्रक्रिया अघि बढेको छैन, भने बाँकीमा चैत ५ गते मतदान हुनेछ । त्रिवि विद्यार्थी कल्याणकारी परिषद्ले आंगिक क्याम्पसबाहेक अन्यत्रको निर्वाचन परिणाम आफूहरूकहाँ नआउने जनाएको छ ।

हालसम्म विद्यार्थी संख्या थोरै भएका साना क्याम्पसहरूमा सम्बन्धित ठाउँमै सहमतिबाट पदाधिकारी चयन भएका छन् । अहिलेसम्म प्राप्त परिणाम अनुसार एमालेनिकट अनेरास्ववियुले एक आंगिकसहित ३२ क्याम्पसको सभापति जितेको छ ।

त्यस्तै नेविसंघले एक आंगिकसहित २८ क्याम्पसमा सभापति जितेको छ । माओवादीनिकट अखिल क्रान्तिकारीले २१ र नेकपा एसनिकट अनेरास्ववियूले एक सभापति पाएका छन् ।

प्रतिक्रिया दिनुहोस