१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गगन थापाले भने-‘भ्रष्टाचारका मुद्दामा संवैधानिक निकायले गरेको अनुसन्धानमा शंका छ, विकल्पमा जाऔँ’

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले संवैधानिक निकायले गरेका अनुसन्धानप्रति आशंकाहरू व्याप्त रहेको बताएका छन् ।

ठूला ठूला भ्रष्टाचारमा अख्तियार, सरकारले गरेको अनुसन्धानमा चित्त बुझ्दैन भने संसदबाट उच्चस्तरीय संसदीय छानबिन समिति बनाउन सकिने विकल्प उनले सुनाए ।

‘एकदम विश्वास गर्ने न्यायाधीश वा पूर्वप्रधानन्याधीश ल्याउने हो भने पनि ल्याऔँ । आयोग बनाउने हो भने पनि बनाऔँ,’ महामन्त्री थापाले भने, ‘नेताको सम्पत्ति पनि छानबिन गरौँ । सबै ठूलो ठूलो काण्डको पनि छानबिन गरौँ । त्यो अनुसन्धानमा आमा पर्ला, मामा पर्ला छोडिदिऊँ । गल्ती गर्नेलाई पाता कसेर लैजाऔँ ।’

महामन्त्री थापाले नवलपरासीको सुनवलमा बुधबार आयोजित पार्टी कार्यक्रममा व्यक्तिले गरेको भ्रष्टाचारको भारी पार्टीले बोक्न नसक्ने बताए ।

उनले भने, ‘सिंगो कर्मचारी तन्त्रले भ्रष्टाचार गर्छ त गर्दैन नि । एक जना व्यक्तिले गर्छ नि । सिंगो नेपालका नेताहरुले गर्छन् त । गर्दैनन् नि त । व्यक्तिले गर्छ नि ।’

भ्रष्टाचार कसैले गर्छ भने जिम्मा त्यही स्वयंले लिनुपर्ने र त्यसको भारी काँग्रेसले नबोक्ने बताए ।

प्रतिक्रिया दिनुहोस