१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चीनले नेपाललाई ५० वटा विद्युतीय एम्बुलेन्स अनुदानका रूपमा दिने

अ+ अ-

काठमाडौँ । चीनले नेपाललाई ५० वटा विद्युतीय एम्बुलेन्स अनुदानका रूपमा दिने भएको छ । एम्बुलेन्सका रूपमा प्रयोग गर्ने गरी चीन सरकारले दिने विद्युतीय गाडी ल्याउन मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राखेको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चीनबाट ५० वटा विद्युतीय एम्बुलेन्स ल्याउन स्वीकृति दिएको हो । सोमबार भएको मन्त्रिपरिषद् बैठकको निर्णय सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले बुधबार सार्वजनिक गरेको हुन् ।

मन्त्री सुब्बाका अनुसार कान्ति बाल अस्पतालको भवन पुनर्निर्माण गर्नका लागि प्रक्रिया अगाडि बढाउन पनि मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ ।

शहरी विकास मन्त्रालयले राखेको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले भवन पुनर्निमाणका लागि खरिद प्रक्रिया अगाडि बढाउन स्वीकृति दिएको हो ।

प्रतिक्रिया दिनुहोस