काठमाडौँ । दुई एसपीको बढुवा तथा पदस्थापन गरिएको छ ।
आज बसेको बढुवा सिफारिस समितिको बैठकले जनपद प्रहरी समूहतर्फका डीएसपीद्वय रबिन कार्की र ज्ञानेन्द्र बहादुर बस्नेतलाई एसपी पदमा बढुवासँगै पदस्थापन गरेको हो ।