८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

होलीमा उच्छृङ्खल गतिविधि गर्ने ११ जना पक्राउ, ४० सवारी प्रहरीको नियन्त्रणमा

अ+ अ-

काठमाडौँ । होली खेल्ने क्रममा उच्छृङ्खल गतिविधि गरेको आरोपमा काठमाडौंमा ११ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा २ महिला र ९ पुरुष छन् । पकनाजोलबाट दुई महिलालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

न्यूरोड क्षेत्रबाट ३ पुरुष पक्राउ परेका छन् । कोटेश्वरबाट ४ र सिंहदरवार पश्चिम गेटबाट २ पुरुष पक्राउ परेका छन् ।

उनीहरूको अवस्था हेरेर मुद्दा चलाउने वा छाड्ने भन्ने टुंगो लाग्ने प्रहरीले जनाएको छ ।

त्यसैगरी ३९ थान दुई पांग्रे सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चार पांग्रे सवारी भने १ थान नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । यो तथ्यांक दिउँसो २ बजेसम्मको हो ।

प्रतिक्रिया दिनुहोस