७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

युगान्डाले नेपाललाई दियो ९२ रनको लक्ष्य 

अ+ अ-

काठमाडौँ । वुमन्स डे कप टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा घरेलु टोली युगान्डाले नेपाललाई ९२ रनको लक्ष्य दिएको छ ।

एन्टेब्बे क्रिकेट ओभल मैदानमा टस जितेर ब्याटिङ गरेको युगान्डाले २० ओभरमा ५ विकेट गुमाएर ९१ रन बनायो । युगान्डाकी रिता मुसामालीले ३८ रन बनाइन् । नेपालकी रिया शर्माले २ विकेट लिइन् ।

प्रतियोगितामा नेपालले यसअघिका चारमध्ये तीन खेलमा हार बेहोरेको छ । यसअघिको भेटमा नेपालले युगान्डालाई एक विकेटले हराएको थियो । यस्तै नेपाल नामिबियासँग दुवै खेल र हङकङसँग एक खेलमा पराजित भएको छ । नेपाल अंक तालिकाको पुच्छारमा छ ।

लिग चरणमा शीर्ष २ मा पर्ने टोलीले उपाधिका लागि चैत ३ गते फाइनल खेल्नेछन् ।

प्रतिक्रिया दिनुहोस