९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँमा होली खेल्ने क्रममा उच्छृंखल गतिविधि गर्ने ५५ जना पक्राउ

अ+ अ-

काठमाडौँ । होली खेल्ने क्रममा उच्छृंखल गतिविधि गरेको आरोपमा काठमाडौंमा ५५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा ३ महिला र ५२ पुरुष छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका का अनुसार पक्राउ परेका ५५ मध्ये ३ पुरुष र २ महिलालाई छाडिएको छ ।

४९ जना पुरुष र १ जना महिलालाई छाड्न बाँकी छ । उनीहरूको अवस्था हेरेर मुद्दा चलाउने वा छाड्ने भन्ने टुंगो लाग्ने प्रहरीले जनाएको छ ।

त्यसैगरी २०१ थान दुई पांग्रे सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चार पांग्रे सवारी भने १८ थान नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

तीमध्ये ११६ वटा दुई पांग्रे र १३ वटा गरी ५६ सवारी साधन छाडिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस