५ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मगर राष्ट्रिय मुक्ति मोर्चाको अध्यक्षमा दीपक चर्तीमगर

अ+ अ-

काठमाडौँ। नेकपा माओवादी केन्द्रको भातृ संगठन मगर राष्ट्रिय मुक्ति मोर्चा नेपालको अध्यक्षमा दीपक थापा चर्तीमगर चयन भएका छन् ।

बुटवलमा दुई दिनसम्म चलेको छैटौँ राष्ट्रिय सम्मेलनले चर्तीमगरको नेतृत्वमा १५१ सदस्यीय नयाँ केन्द्रीय समिति चयन गरेको हो । अध्यक्षमा निर्वाचित चर्तीमगर गण्डकी प्रदेशका पूर्वमन्त्री समेत हुन् ।

मोर्चाको वरिष्ठ उपाध्यक्षमा माधव दर्लामीमगर, उपाध्यक्षहरूमा चिनीमाया कालामगर, मिनबहादुर घर्तीमगर, टोपबहादुर दर्लामीमगर, लीला सोमैमगर, छमाया थापामगर, लोकेन्द्र थापामगर, अनिता थापामगर, हिराबहादुर थापामगर, सबिना बुढामगर, होमराज खपाङगीमगर, भक्तबहादुर लुङगेलीमगर, सारदा पुनमगर, र मालबहादुर बुढामगर रहेका छन् ।

यसैगरी महासचिवमा जीवन प्रवेश रोकामगर, उपमहासचिवहरूमा तीर्थ थापामगर, विशाल पुनमगर, मनोज रानामगर, खगेन्द्र पुनमगर, सिद्धबाबा थापामगर रहेका छन ।

यसैगरी सचिवहरूमा वीरमान घर्तीमगर, टिकासरी बुढामगर, हरिबहादुर थापामगर, धनबहादुर पुनमगर, चन्द्रबहादुर बुढाथोकीमगर, केशव थापामगर, यम खपाङगीमगर, दीपक थापामगर, टुगा थापामगर र कोषाध्यक्षमा अम्बिका खुलामगर रहेका छन ।

महाधिवेशनपछि बुटवलमा पत्रकार सम्मेलनमा बोल्दै नवनिर्वाचित अध्यक्ष चर्तीमगरले विगतदेखि उठाउँदै आएको मगरात स्वायत्त प्रदेशको एजेन्डा कायम रहेको बताउँदै पूर्वको कोशी प्रदेश नामाकरण परिवर्तन र मुक्कुमलुङ आन्दोलनको जोडदार समर्थन गर्ने एजेन्डा पारित गरिएको बताए ।

महाधिवेशनको उद्घाटन गत बुधबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस