५ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल कमर्स क्याम्पसका कार्कीले लिए उम्मेदवारी फिर्ता

अ+ अ-

काठमाडौँ । नेपाल कमर्स क्याम्पस मिनभवनको स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्ष उम्मेदवार बनेका कुशल कार्कीले अनेरास्ववियुका विशाल रोकाहालाई समर्थन गर्दै मनोनयन फिर्ता लिएका छन् ।

चैत ५ गते हुने स्ववियु निर्वाचनमा सहभागी उम्मेदवारले बिहीबार मनोनयन फिर्ता लिने अन्तिम दिन थियो । यसअघि अनेरास्ववियु सदस्य समेत रहेका कार्कीले स्वतन्त्रबाट अध्यक्षमा उम्मेदवारी दिएका थिए ।

उनले बिहीबार निर्वाचन समिति समक्ष उम्मेदवारी फिर्ता लिँदै एमालेनिकट अनेरास्ववियुका अध्यक्ष उम्मेदवार रोकाहालाई समर्थन जनाएका हुन् ।

नेपाल कमर्स क्याम्पसमा अनेरास्ववियुबाट सभापतिमा विशाल रोकाहा,सचिव मीन ओझा र कोषाध्यक्ष सौगात पुरीको प्यानल चुनावी मैदानमा छ ।

प्रतिक्रिया दिनुहोस