२८ चैत्र २०८१, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पद्मकन्यामा पहिलो दलित स्ववियु सभापति बन्ने अवसर पूर्णिमाया परियारलाई

अ+ अ-

काठमाडौँ । आसन्न स्ववियु निर्वाचनमा बागबजारस्थित पद्मकन्या बहुमुखी क्याम्पसबाट नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) की पूर्णिमाया परियार सभापतिको उम्मेदवार बनेकी छन्। उनी पद्मकन्यामा पहिलो दलित स्ववियु सभापति उम्मेदवार हुन्।

पूर्णिमायाले शिक्षामा पहुँच र निरन्तरता, गुणस्तरीय शिक्षा, परीक्षा प्रणाली सुधार, शिक्षालाई रोजगारीसँग जोड्ने, छात्रवृत्ति अवसरलगायतका विषयलाई आफ्नो प्रमुख चुनावी एजेन्डा बनाएकी छन्। विद्यार्थीहरूमाझ उनी निकै लोकप्रिय छिन्, र स्ववियु सभापतिमा जित्ने उनको सम्भावना उच्च रहेको चर्चा भइरहेको छ।

स्ववियु निर्वाचन यही चैत ५ गतेका लागि तोकिएको छ। तर, पद्मकन्या क्याम्पसमा त्रिभुवन विश्वविद्यालयको कार्यतालिकाअनुसार निर्वाचन हुन सकेन् । राजनीति विवादका कारण क्याम्पसमा स्ववियु चुनाव ७ गते हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस