१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लुकमा प्राप्त उपलब्धिलाई ढाकछोप गरेर भ्रम सिर्जना नगर्न विपक्षी दललाई आग्रह

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका मुख्य सचेतक श्यामकुमार घिमिरेले देशमा केही पनि भइरहेको छैन भन्ने नकारात्मक भाष्य निर्माण नगर्न आग्रह गरेका  छन्। आइतबार प्रतिनिधि सभा बैठकको विशेष समयमा घिमिरेले मुलुक शान्ति प्रक्रियामा आएपछिको १९ वर्षमा नेपाली समाजको परिवर्तन र जनताको जीवनस्तर उकासिएको भन्दै देशमा केही पनि भइरहेको छैन भन्ने नकारात्मक भाष्य निर्माण नगर्न आग्रह गरेका हुन्।

उनले मुलुकमा प्राप्त उपलब्धि र सकारात्मक परिवर्तनलाई ढाकछोप गरेर भ्रम सिर्जना नगर्न विपक्षी दललाई आग्रह गरे। घिमिरेले मुलुक संघीयतामा गइसकेपछि देश विकास र सुशासन प्रवर्द्धन भई जनतामा आशा र विश्वास पैदा भएको दाबी गरे।

उनले हरेक वर्ष लाखौँ युवाहरू बिदेसिएको विषय उठान हुने गरे पनि मुलुकमा १५ अर्बभन्दा बढी रेमिट्यान्स भित्र्याउनेलाई बेवास्ता गर्न नमिल्ने बताए। उनले मुलुकको विकासका लागि पूर्वाधार विकासमा लगानी गर्न आवश्यक रहेको उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस