काठमाडौँ। नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । केन्द्रीय कार्यालय च्यासलमा केही समयअघिबाट बैठक बसिरहेको हो ।
बैठकमा समसामयिक विषयमा छलफल हुने जनाइएको छ ।