५ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजसंस्था पुनर्स्थापना लागि सुवेदीको संयोजकत्वको समितिले गर्ने आन्दोलनलाई राप्रपा नेपालले सघाउने

अ+ अ-

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले नवराज सुवेदीको नेतृत्वमा राजसंस्था पुनर्स्थापना लागि निर्देशक समिति गठन भएको प्रति खुशी व्यक्त गरेको छ । तर, पार्टीका अध्यक्ष कमल थापा उक्त समितिमा नबस्ने भएका छन् ।

आज बसेको कार्यसम्पादन समितिको बैठकले सो निर्णय गरेको हो । समितिमा अध्यक्षको स्थानमा उपाध्यक्ष तारानाथ लुइँटेललाई पठाउने निर्णय भएको प्रवक्ता राजाराम बर्तौलाले बताए ।

समितिको नेतृत्वमा हुने आन्दोलनमा राप्रपा नेपालको पूर्ण सहयोग र सहभागिता रहने निर्णय पनि बैठकले गरेको छ ।

प्रतिक्रिया दिनुहोस