१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हरैया बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीका धवल विजयी

अ+ अ-

काठमाडौँ। रुपन्देहीको कञ्चन गाउँपालिकास्थित हरैया बहुमुखी क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनमा नेबिसंघ र अखिल क्रान्तिकारीको पुरै प्यानल विजयी भएको छ ।

निर्वाचन अधिकृत रामजी आचार्यका अनुसार अध्यक्ष पदमा नेबिसंघ र अखिल क्रान्तिकारीको संयुक्त प्यानलका उम्मेदवार जीवन कुमार धवलले २८५ मत प्राप्त गरेर निर्वाचित हुँदा नेकपा एमाले निकट अनेरास्ववियु र जनमत पार्टी निकट जनमत विद्यार्थी संघको प्यानलका राजेश यादवले १३५ मत प्राप्त गरेका छन् ।

५०३ मतदाता रहेको क्याम्पसमा ४२४ मत खसेको थियो ।

सचिवमा नेविसंघ–अखिल क्रान्तिकारी प्यानलका मनोज थापा २७२ मत पाएर विजयी हुँदा अनेरास्ववियु र जनमत विद्यार्थी संघको प्यानलका सन्दीप कुर्मीले १४१ मत पाए ।

कोषाध्यक्षमा नेविसंघ-अखिल क्रान्तिकारी प्यानलकी अमृता ज्ञवाली २७० मत पाएर निर्वाचित हुँदा अनेरास्ववियु र जनमत विद्यार्थी संघको प्यानलकी स्नेहा विश्वकर्माले १४० मत पाइन् ।

यस्तै सदस्यहरूमा नेविसंघ-अखिल क्रान्तिकारी प्यानलका सबै उम्मेदवार विजयी भएका छन् ।

सदस्यहरूमा अशोक थापा,सुमित बिक,परमशिला यादव, गुड्ड लोनिया र अश्मी थापा निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस