१९ चैत्र २०८१, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अख्तियारद्वारा मध्यपश्चिम विश्वविद्यालयका दुई पदाधिकारीलाई सफाइ दिने फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन

अ+ अ-

काठमाडौँ । मध्यपश्चिम विश्वविद्यालयका तत्कालीन डीन सहायक कमलेश डीसी र सहप्राध्यापक डा. विनय कुमार दासलाई सफाइ दिने विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेषको फैसला चित्त नबुझेको भन्दै डीसी र दासलाई भ्रष्टाचार निवारण ऐन अनुसार कारबाहीको माग गर्दै बुधबार सर्वोच्चमा पुनरावेदन गरेको हो ।

आयोगले परीक्षा समितिका संयोजक एवं मध्यपश्चिमाञ्चल विश्वविद्यालय मानविकी र सामाजिक शास्त्र संकायका सहायक डीन डीसी र सहप्राध्यापक डा. दासलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ बमोजिमको कसुरमा सोही ऐनको दफा १३ बमोजिम सजाय माग गर्दै विशेष अदालतमा मुद्दामा दायर गरेको थियो ।

हेर्नुहोस् पत्र :

प्रतिक्रिया दिनुहोस