१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाराबाट ‘प्रचण्ड’ले भने-‘कुलमानलाई जति चिथोरे, कोपरे पनि हटाउन सक्ने स्थिति अब छैन’

अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार अब धेरै अगाडि नजाने दाबी गरेका छन्। 
बिहीबारदेखि पुनः सुरु हुन लागेको हुलाकी राजमार्ग केन्द्रित तराई-मधेस जागरण अभियानका लागि बुधबार बारा पुगेका ‘प्रचण्ड’ले सिमरामा आयोजित सभालाई सम्बोधन गर्दै सरकार धेरै अगाडि नजाने दाबी गरेका हुन्।

‘त्यो टिक्ने र चल्ने वाला छैन। यसको जन्म नै अप्राकृतिक तरिकाले भएकाले यो धेरै अगाडि जाने कुरा छैन। यसले राष्ट्र र जनताको पक्षमा कुनै राम्रो काम गर्न सक्ने स्थिति पनि छैन,’ उनले भने। 

अध्यक्ष ‘प्रचण्ड’ले अहिलेको सरकार भ्रष्टाचारीलाई बचाउन बनेको सरकार भएकाले यसले सुशासनको पक्षमा काम गर्न सम्भव नहुने दाबी गरे। 

पछिल्लो उदाहरणका रूपमा कुलमान घिसिङलाई हेरे पुग्ने उनले बताए। 

‘एउटै कुलमान घिसिङको उदाहरण काफी छ। जसले अँध्यारो नेपाललाई उज्यालो नेपाल बनाउनका लागि महत्त्वपूर्ण भूमिका खेल्यो। त्यसलाई सताउने, ह्युमिलेट गर्ने, चिथोर्ने, कोपर्ने जे पनि गर्ने कोसिस भइराख्यो,’ उनले भने।  

तर पार्टी र नेपाली जनताले सत्य र न्यायको पक्षमा दरोसँग आवाज उठाएको अब त्यो स्थिति नरहेको उनको दाबी थियो। 

‘जति चिथोरे पनि कोपरे पनि कुलमानलाई हटाउन सक्ने स्थिति अब छैन। त्यहाँको जनताको जित भयो हामी सबैको जित भयो,’ उनले भने।

प्रतिक्रिया दिनुहोस