१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संसदमा सुहाङ नेम्वाङले भने-‘उत्कृष्ट शिक्षाका लागि सरकारको ठोस योजना र लगानी अपरिहार्य’

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले इलाममा शैक्षिक पूर्वाधारको प्राथमिकता, आधुनिक पाठ्यक्रम सुधार र उच्च शिक्षाको पहुँच विस्तारको माग गरेका छन् ।

बिहीबार प्रतिनिधि सभाको शून्य समयमा बोल्ने क्रममा उनले भविष्यका पुस्ताहरूलाई उत्कृष्ट शिक्षा प्रदान गर्न, सरकारको ठोस योजना र लगानी अपरिहार्य रहेको जिकिर गरेका हुन् ।

‘हाम्रो भविष्यका पुस्ताहरूलाई उत्कृष्ट शिक्षा प्रदान गर्न, सरकारको ठोस योजना र लगानी अपरिहार्य छ,’ नेम्वाङले भने ।

सांसद नेम्वाङको गृहजिल्ला समेत रहेको इलामको साक्षरता दर ८३.६ प्रतिशत रहेको भए पनि ग्रामीण क्षेत्रहरूका विद्यालयहरूमा उचित कक्षाकोठा, पुस्तकालय, र आधुनिक प्रविधिको अभाव रहेको बताए ।

‘इलामलाई शैक्षिक केन्द्रका रूपमा विकास गर्न म सरकार समक्ष इलाममा शैक्षिक पूर्वाधारको प्राथमिकता, आधुनिक पाठ्यक्रम सुधार, र उच्च शिक्षाको पहुँच विस्तारका लागि माग गर्न चाहन्छु,’ सांसद नेम्वाङले भने ।

उनले आजबाट सुरु भएको एसइई परीक्षाको सफलताका लागि विद्यार्थीहरूलाई शुभकामना व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस