५ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देशको आर्थिक अवस्था जटिल ठाउँमा यो आठ महिनामा पुगेको हो ? भन्दै मनिष झालाई ओलीको प्रतिप्रश्न

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले रास्वपा सांसद मनिष झालाई तथ्यमा आधारित भएर प्रश्न सोध्न आग्रह गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा झाले सोधेको प्रश्नको जवाफ दिँदै प्रश्न प्रश्नको रूपमा आए जवाफ दिन सजिलो हुने तर आरोपको रूपमा आएपछि खण्डन गर्ने बाध्यता आइलागेको बताए ।

सांसद झाले प्रधानमन्त्रीले नियुक्त गरेका कर्मचारीको असक्षमताले सरकार फेल भएको बताएका थिए ।

झाको प्रश्न थियो ‘तपाईँले नियुक्त गरेका कर्मचारीको असक्षमताका कारण सरकार फेल भएको तथ्य स्विकार्नु हुन्छ ? तिनीहरूलाई कहिलेसम्म कारवाही गर्नुहुन्छ ।’

उनले आफूले आफ्नो भनेको र नातागोताका मान्छे कतै नियुक्त नगरिएको दाबी गर्दै सरकारले हाम्रो होइन राम्रो मान्छे नियुक्त गर्ने बताए ।

सरकारले मेरिटोक्रेसीका आधारमा कर्मचारीहरू नियुक्त गर्ने भन्दै आफ्ना मान्छे नियुक्त गर्छ भन्ने आरोप सही नभएको जवाफ दिए ।

उनले झालाई प्रतिप्रश्न गर्दै भने, ‘मुलुक चलाउनको लागि शक्तिशाली भनिएका देशले पनि ऋण लिन्छन्, हामीले पनि लिन्छौँ । देशको स्थिति हामीले बुझेका छौँ । गरिबीमा छ देश, आज यो दुइटा ठूला पार्टीको दुई तिहाइको सरकार बनेपछि यो आठ महिनामा देशको आर्थिक अवस्था जटिल ठाउँमा पुगेको हो ?’

प्रतिक्रिया दिनुहोस