७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नवराज सुवेदीजीको नेतृत्वमा संयुक्त आन्दोलन हुन्छ : डा. धवलशमशेर राणा

अ+ अ-

काठमाडौँ । राप्रपाका महामन्त्री डा. धवलशमशेर राणाले राजावादी शक्तिहरू एक ठाउँमा आउनुपर्ने बताएका छन् । राजा फर्काउनका लागि दबाब दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै अहिले तीन नेताहरू मिलेर देश लुटिरहेको आरोप लगाए ।

उनले भने, ‘अब राजावादी, राष्ट्रवादी, संघीयता विरोधी, भ्रष्टाचार विरोधी, जनता सबै एक ठाउँमा उभिएर असफल गणतन्त्र र संघीयतालाई पाखा लगाउने काममा उत्रिएका छौँ । नवराज सुवेदीजीको नेतृत्वमा एउटा छाता बनेको छ । त्यही छाता अन्तर्गत अहिले काम भइरहेको छ । दुर्गा प्रसाईँजी अरू पार्टीहरू, शाही शक्ति मिलेर अगाडि बढ्नुपर्छ । कसैले आफ्नो गर्छ भनेर गर्न दिने त्यसैले यो फुटेको होइन । तमाम अभियान चलिरहेको थियो । राप्रपाले पनि गरिरहेको थियो मेरै नेतृत्वमा ।’

नवराज सुवेदीको नेतृत्वमा बृहत् आन्दोलन परिचालन समिति बनिसकेपछि त्यसमा आफू पनि रहेको बताए । उनले भने, ‘म राप्रपामा पनि छु। यसले राप्रपालाई राप्रपाले यसलाई चाहे कमल थापासहित सबै राजावादीहरू मिलेर अघि बढ्ने सहमति छ ।’

उनले आफ्नो अध्यक्षतामा आन्दोलन परिचालन समिति आजै विस्तार गर्न लागेको बताए ।

प्रतिक्रिया दिनुहोस