३ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एकै सिजन किरणले बनाए दुई शतक

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगिता सुदूरपश्चिम प्रदेशका किरणकुमार ठगुन्नाले एकै सिजन दुई शतक प्रहार गरेका छन्। 

यससँगै अघिल्लो सिजनको दुई शतक प्रहार गरेका त्रिभुवन आर्मीका क्लब कप्तान विनोद भण्डारीको कीर्तिमान बराबरी गरेका छन्। गत सिजन भण्डारीले एकै सिजन दुई शतक प्रहार गर्ने कीर्तिमान बनाएका थिए। 

किरणले आइतबार दाङको लमहीमा भएको कोशी प्रदेशविरुद्धको खेलमा शतक प्रहार गरेका हुन्। 

छैटौँ नम्बरमा ब्याटिङ गरेका किरणले ११५ रन बनाउन सफल भए। उनले ९१ बलमा १२ चौका र ४ छक्का प्रहार गर्न सफल भए।

किरणको शतकमा सुदूरपश्चिमले कोशीविरूद्ध आइतबार २४२ रन जोडेको छ। किरणबाहेक सुदूरपश्चिमका अरु ब्याटर सस्तैमा आउट भए। बलिङमा कोशीका ज्ञानेन्द्र श्रेष्ठले ४ विकेट लिए भने फिर्दोस अन्सारी र अंकित सुवेदीले २(२ विकेट लिए। 

यसअघि किरणले गण्डकीविरूद्धको खेलमा १२१ रन प्रहार गरेका थिए। 

जारी प्रधानमन्त्री कपमा यो तेस्रो शतक हो। किरणबाहेक जारी प्रतियोगितामा आर्मीका ओपनर त्रृतराज दासले पनि शतक प्रहार गरेका छन्। 

दासले कोशीविरूद्धकै खेलमा ११२ रन बनाएका थिए। अघिल्लो सिजन १० शतक प्रहार पनि यो सिजन संघारमा आइपुग्दा अहिलेसम्म तीन शतक मात्र प्रहार हुन सफल भएका छन्।

प्रतिक्रिया दिनुहोस