७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एकताबद्ध भएर सर्वसम्मत नेतृत्व चयन गर्न प्रेस चौतारीलाई शंकर पोखरेलको निर्देशन 

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एकताबद्ध भएर सहमतिमा प्रेस चौतारीको नेतृत्व चयन गर्न निर्देशन दिएका छन् । 

प्रेस चौतारीको १०औँ राष्ट्रिय महाधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले संगठनलाई सानो र चुस्त बनाउन आग्रह गरे ।

उनले हिजोको विभाजनको पीडा व्यहोरेकाहरु पनि फर्केर आएकाले व्यवस्थापन गर्नुपर्ने बताए । प्रतिस्पर्धा र एकता कति बेला गर्ने भन्ने बुझ्न नसके काम गर्न नसकिने उनको भनाइ छ ।

महासचिव पोखरेलले भने, ‘गणेश बस्नेतजीले एकताबद्ध संगठन बनाउन नेतृत्व गर्नुभएको छ । उनलाई सहयोग गर्न पार्टीका नेताहरू पनि यही हुनुहुन्छ । आवश्यक पर्‍यो भने भानुभक्त ढकाल, राजेन्द्र गौतम तपाईँहरूको बीचमै रहनुहुन्छ । मलाई लाग्छ, उहाँलाई खोज्ने अवस्था नै नआओस् । यो अवस्थामा सर्वसम्मत र एकताबद्ध रूपमा नेतृत्व निर्वाचित गर्नुहोला ।’

एकताबद्ध, छरितो र चुनौतीको सामना गर्न सक्ने संगठन बनाउन उनले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस