११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

न्याम्सको पाँचौँ दीक्षान्त समारोह सम्पन्न

अ+ अ-

काठमाडौँ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले पाचौँ दीक्षान्त समारोह सम्पन्न गरेको छ । आज काठमाडौँमा दीक्षान्त समारोह आयोजना गरी स्नातक र स्नातकोत्तर तह उत्तीर्ण गर्ने विद्यार्थीलाई दीक्षित गरिएको हो ।

समारोहमा २०८० असाररसाउन देखि २०८१ वैशाख-जेठ सम्म स्नातकोत्तर र स्नातक तह उत्तीर्ण गर्ने चिकित्सक, स्वास्थ्यकर्मी दीक्षित भएका हुन् ।

पाचौँ दीक्षान्त समारोहमा चिकित्सक, स्वास्थ्यकर्मीको संख्या २६३ रहेको न्याम्सले जानकारी दिएको छ ।

न्याम्सका कुलपति प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यक्रममा उपस्थितिमा हुने भनिए पनि उनी उपस्थित भएनन् । सहउपकूलपति रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलको प्रमुख आतिथ्यतामा समारोह सम्पन्न भएको छ ।

मन्त्री पौडेलले उत्तीर्ण विद्यार्थीहरूलाई प्रतिज्ञा गराएका थिए ।

२३ वर्षअघि स्थापना भएको न्याम्सले हाल वीर अस्पतालसहित २४ आंगिक अस्पतालमा आफ्ना शैक्षिक कार्यक्रम सञ्भमलन गर्दै आएको छ ।

अहिले न्याम्समा डीएम एमसिएच १६, एमडी/एमडी/एमएस अन्तर्गत १९ सिट अध्यापन हुँदै आएको छ।

त्यसैगरी नर्सिङ स्नातकमा ४ विषय र नर्सिङ स्नातकोत्तरमा ६ विषय पढाइ हुने गरेको छ ।

मेडिकल एमेजिङ टेक्नोलोजीमा एउटा स्नातक र स्नातकोत्तर कार्यक्रम सञ्चालन हुँदै आएको छ । अप्टोमेट्री एण्ड भिजन साइन्स र अडियोजोली एण्ड स्पीच ल्यांग्वेजमा स्नातक कार्यक्रम र एनेस्थेसिया सहायक कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ ।

चिकित्सातर्फ २३ र नर्सिङ शिक्षामा २ फेलोसिप कार्यक्रम सञ्चालन गर्दे आएको छ ।

drive.google.com
प्रतिक्रिया दिनुहोस