१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाँच महिनादेखि तलब नपाएपछि महासंघले दियो चैत १८ को अल्टिमेटम

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिका अन्तर्गत रहेका सबै सामुदायिक विद्यालयका शिक्षकले ५ महिनादेखि तलब नपाएको पाइएको छ ।

महानगरपालिकाबाट सामुदायिक विद्यालयमा निकासा हुनुपर्ने शिक्षक कर्मचारीका तलबलगायत अन्य प्रशासनिक तथा शैक्षिक गतिविधिका लागि अत्यावश्यक रकमको भुक्तानी विगत केही महिनादेखि रोकिएकाले ५ महिनादेखि शिक्षकले तलब नपाएको नेपाल शिक्षक महासंघ महानगर समितिले जनाएको हो ।

महासंघले महानगरपालिकाबाट रकम भुक्तानी नभएका कारण विद्यालय सञ्चालनमा समस्या परिरहेको भन्दै महानगरपालिका भित्रका सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीका समस्याबारे सोमबार महानगरपालिकाको शिक्षा विभागलाई ६ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो ।

महासंघले शिक्षकका जायज माग र मुद्दा चैत्र १८ सम्ममा सम्बोधन नभएमा शिक्षक महासंघ दोस्रो चरणको आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत दिएको छ ।

महासंघका अध्यक्ष राजेन्द्र अधिकारी, सह–अध्यक्ष विराट चौलागाई र सचिव हेरम्बराज कँडेल सहित विभिन्न संघ संगठनका महानगरपालिका समितिले संयुक्त रूपमा ध्यानाकर्षण पत्र बुझाएका हुन् । महासंघले ध्यानाकर्षण पत्रको जानकारी महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन्द्र) र उपप्रमुख सुनिता डंगोललाई पनि गराएको छ ।

प्रतिक्रिया दिनुहोस