४ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राप्रपाको आन्दोलन मूल आयोजक समितिको बैठक जारी

अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको आन्दोलन मूल आयोजक समितिको बैठक सुरु भएको छ । राजसंस्था पुनर्स्थापनाका लागि आन्दोलन कार्यक्रम तय गर्न धुम्बाराहीको एउटा पार्टी प्यालेसमा बैठक बसेको हो ।

राप्रपाको गत चैत ५ गतेको बैठकले राजसंस्था, हिन्दु राष्ट्र स्थापना र संघीयता खारेजीको एजेन्डासहित सडक आन्दोलनमा उत्रिने निर्णय गरेको थियो । आमुल आयोजक समितिका संयोजक समेत रहेका पार्टी अध्यक्ष राजेन्द्र लिङदेनको अध्यक्षतामा बैठक बसिरहेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

बैठकमा राप्रपाका सबै शीर्ष नेताहरू उपस्थित छन् । पछिल्लो समय संस्थापनइतर समूहमा रहेका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, वरिष्ठ नेताद्वय पशुपतिशम्शेर राणा र डा. प्रकाशचन्द्र लोहनी, महामन्त्री धवलशम्शेर राणाको पनि उपस्थित रहेको छ । उनीहरू नवराज सुबेदीले नेतृत्व गरेको समूहमा पनि छन् । राणा उक्त समूहले गठन गरेको आन्दोलन परिचालन समितिका संयोजक हुन् ।

राप्रपाको आन्दोलन मूल आयोजक समितिमा पार्टीका सबै केन्द्रीय सदस्य, सांसदहरु, प्रदेश तथा जिल्ला सभापतिहरू, भातृ संगठनका अध्यक्षहरू रहेका छन् । ५ गतेको कार्यसम्पादन समितिका अध्यक्ष लिङ्देनले आन्दोलनको बागडोर आफ्नो हातमा लिएका थिए ।

प्रतिक्रिया दिनुहोस