काठमाडौँ । पाटन संयुक्त क्याम्पसमा रोकिएको चुनाव चैत १६ गते हुने भएको छ।
चैत ५ गते रोकिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव चैत १६ गते शनिबार बिहान ८ बजेदेखि ४ बजेसम्म हुने निर्णय भएको निर्वाचन अधिकृत छविराम बरालले जानकारी दिए।