१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समाजवादी मोर्चाले भन्यो-‘कुलमानको बर्खास्तीबारे प्रधानमन्त्रीले चित्तबुझ्दो जवाफ नदिएसम्म सदन चल्दैन’

अ+ अ-

काठमाडौँ । समाजवादी मोर्चाले नेपाल विद्युत् प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयबारे प्रधानमन्त्री केपी ओलीले चित्तबुझ्दो जवाफ नदिएसम्म सदन चल्न नदिने बताएको छ ।

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको मोर्चाको बैठकले कुलमानको मात्रै नभएर अध्यादेश र सुशासनको विषयमा पनि सदनमा विरोध जनाइएको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले बताए ।

उनले भने, ‘सदनमा चलेको संघर्षको विषयमा संसदमा भएको पार्टीका लिडरहरूले जानकारी गराउनुभएको थियो । त्योलगायत कतिपय अध्यादेश र सुशासनको कुराहरू पनि छ । यो सबै विषयलाई लिएर प्रधानमन्त्रीले चित्तबुझ्दो जवाफ नदिएसम्म सदनको संघर्ष जारी रहनेछ ।’

विपक्षी दलहरूले कुलमानबारे प्रधानमन्त्रीको जवाफ माग्दै गर्दा प्रधानमन्त्रीले भने एउटा कर्मचारी हटाइयो, अर्को नियुक्त गरियो, सकियो भन्दै चिसै पानीले नुहाउनुपर्ने जवाफ फर्काएका छन् ।

प्रतिक्रिया दिनुहोस