१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुदन किरातीले भने-‘ओली गैरजिम्मेवार भए, प्रधानमन्त्री मान्न सकिँदैन’

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद सुदन किरातीले विद्युत् प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउने निर्णयको सरकारले ठूलो मूल्य चुकाउनुपर्ने बताएका छन्।

संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकारले कुलमानलाई हटाएर सुशासनमाथि खिल्ली उडाएको भन्दै साधारण कुरा मान्न नमिल्ने तर्क गरे।

उनले भने, ‘राजनीतिक प्रतिशोधकै कारणले हटाइएको छ। त्यसैले संसदमा आएर प्रधानमन्त्रीले जवाफ त दिनुपर्‍यो। प्रधानमन्त्रीले जवाफ दिएपछि हामी सोचौँला। उहाँबाट चित्तबुझ्दो जवाफ दिनुपर्‍यो। प्रधानमन्त्रीले जवाफ नदिएसम्म अवरोध हट्दैन। चल्न दिँदैनौँ।’

उनले प्रधानमन्त्रीले बाहिर उत्तेजित भएर दिएको अभिव्यक्ति प्रधानमन्त्रीको हैसियतसँग नमिलेको तर्क गरे। उनले भने, ‘उहाँले सडकमा बलिरहेको आगोमा मट्टितेल खनाइराख्नुभएको छ। यो भन्दा अराजकता के हुन्छ ? सिंहदरबारबाट अराजकताको बिउ रोपियो। प्रधानमन्त्री गैर जिम्मेवार भए, यसरी प्रधानमन्त्री मान्न सकिँदैन।’

प्रतिक्रिया दिनुहोस