६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

अ+ अ-

काठमाडौँ । सरकारले शुक्रबार राति मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएको छ। बैठक साँझ ८ बजे बस्ने गरी प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेका हुन्।

आज तीनकुने क्षेत्रमा राजावादी समूहले प्रदर्शन गरेका थिए, जसका क्रममा केही घर तथा सवारीसाधनमा आगजनी भएको छ। स्थिति नियन्त्रणमा लिन सुरक्षा व्यवस्था कडा पारिएको छ।

सडकमा नेपाली सेना परिचालन गरिएको छ । 

सम्बन्धित समाचार : काठमाडौँ उपत्यकामा आन्दोलन चर्किएपछि सेना परिचालन, चार ठाउँमा कर्फ्यु
सम्बन्धित समाचार काठमाडौँमा कर्फ्यु आदेश जारी, कहाँदेखि कहाँसम्म ? 

यस घटनापछि सरकारको आधिकारिक धारणा सार्वजनिक गर्न र आवश्यक निर्णय लिन मन्त्रिपरिषद्को बैठक बोलाइएको स्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस