काठमाडौँ । अन्नपूर्ण पदमार्ग अन्तर्गत मनाङ ङिस्याङ गाउँपालिका-५ मुङजेबाट देखिएको अन्नपूर्ण तेस्रो हिमाल र आसपासको क्षेत्र । ७ हजार ५५५ मिटर उचाइमा रहेको यस हिमालमा पछिल्लो समय हिउँ घट्दै गएको छ । तस्बिर: नवीन लामिछाने