१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बालेनले पूर्वराजालाई हुलाकबाट पठाए जरिवानाको पत्र

अ+ अ-

काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले पूर्व राजा ज्ञानेन्द्र शाहलाई हुलाकमार्फत जरिवानाको पत्र पठाएका छन् । 

आज बिहान पत्र लिएर निर्मल निवास पुगेको महानगरको प्रहरी टोलीलाई गेटबाटै फर्काएपछि मेयर बालेनले हुलाक मार्फत पत्र पठाएको महानगरका सहायक प्रवक्ता ध्रुव कुमार काफ्लेले प्रशासनलाई बताए । 

काफ्ले भने, “शाहको जरिवानाको पत्र बुझ्न निर्मल निवासले मानेन, आज बिहान पठाइएको महानगर प्रहरी टोलीलाई भित्र जानै दिएन । उनले थपे,  केही बेर अघि हुलाक मार्फत पत्र पठाइएको छ ।”

गत शुक्रबार राजावादी प्रर्दशनकारीहरुले तीनकुनेमा फोहर, तोडफोड, आगजनी गरेपछि महानगरले विभिन्न ९ वटा शीर्षकमा ८ वटा पत्र लेख्दै पूर्व राजा शाहलाई ७ लाख ९३ हजार जरिवाना तोकेको छ ।

सम्बन्धित समाचार : पूर्व राजाले बुझ्न मानेनन् महानगरपालिकाको जरिवाना पत्र

प्रतिक्रिया दिनुहोस