काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले आइतबार जिल्ला प्रहरी कार्यालय, सिन्धुली सञ्चार दरबन्दीका प्रहरी सहायक निरीक्षक कुमार गिरीविरुद्ध विशेष अदालत, काठमाडौँमा आरोप पत्र दायर गरेको प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।
उनीमाथि नक्कली शैक्षिक योग्यताको प्रमाण पत्रका आधारमा जागिर खाएको आरोप आयोगले लगाएको छ ।
आरोप पत्र :
