काठमाडौँ । नेकपा एमालेले पार्टी स्थापना दिवसको अवसरमा युथ समिट गर्ने भएको छ ।
आज बसेको सचिवालय बैठकले ९ वैशाखमा युथ समिट गर्ने निर्णय गरेको हो ।
‘उक्त समिटमा ४० वर्ष मुनिका ६ हजार युवाहरूको सहभागिता रहने छ’ महासचिव शंकर पोखरेलले वक्तव्यमा लेखिएको छ ।